Section 20
नेपाल सरकारसंँग सम्पर्क :

हृदयरोगको रोकथाम, निदान, उपचार तथा हृदयरोगीको पुनस्र्थापन सम्बन्धी नीतिगत विषयमा केन्द्रले नेपाल सरकारसंग सम्पर्क
राख्नु परेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मार्फत राख्नु पर्नेछ र अन्य विषयमा नेपाल सरकारको  जुनसुकै मन्त्रालय वा सो मन्त्रालय अन्तर्गतका निकायसंग सोझै सम्पर्क राख्न सक्नेछ ।